प्रदेश खबर
-
कलैया यातायात व्यवस्था कार्यालय कलैयामा फेरि ‘सेटिङ’को खेल ? अवकाशअघि तीन महिनामै कमाइको आरोप, लिखित–ट्रायल परीक्षा विवादमा
कलैया, बारा – बारा जिल्लाको कलैयास्थित यातायात व्यवस्था कार्यालय फेरि एकपटक विवादको केन्द्रमा परेको छ। कार्यालय प्रमुखको अवकाश हुन अब…
Read More » -
मदन भण्डारी फाउण्डेसन बारा जिल्ला कमिटीको पूर्ण विस्तारित बैठक सम्पन्न, असोज १० गते जिल्ला अधिवेशन गर्ने निर्णय
कलैया , – मदन भण्डारी फाउण्डेसन, जिल्ला कमिटी बाराको पूर्ण विस्तारित बैठक जिल्ला कमिटी अध्यक्ष रुष्तम अन्सारीको अध्यक्षतामा सम्पन्न भएको…
Read More » -
कलैयाको मट्टीअर्वा स्थित नहरमा डुबेर ६ महिनाकी बालिकाको मृत्यु
बारा, साउन ८ — बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा नहरमा डुबेर ६ महिनाकी एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय…
Read More » -
असार महिनाका ‘बेस्ट पुलिस अफ द मन्थ’ प्रहरी सहायक निरीक्षक अजय कुमार कुर्मी घोषित, उत्कृष्ट कार्य गर्ने तीन प्रहरी कर्मचारी पुरस्कृत
धादिङ – जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ। अपराध नियन्त्रण,…
Read More » -
कलैया उपमहानगरपालिका–१० मट्टीअर्वामा शिक्षक सेवा आयोग कक्षा सञ्चालक तयारी कक्षा सञ्चालन हुने
कलैया, बारा – कलैया उपमहानगरपालिका–१० मट्टीअर्वास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मा शिक्षक सेवा आयोगअन्तर्गत कक्षा सञ्चालक पदको तयारी कक्षा…
Read More » -
राजपुरमा शिलान्यास भएको चार वर्षपछि पनि अधुरो सडक, कार्य अघि बढाउन सार्वजनिक अपिल
प्रेमचन्द्र झा / रौतहट – राजपुर नगरपालिकाको दमारदेखि भिल्लाको सेलरसम्मको सडक स्तरोन्नति लगायतका विकास आयोजनाको निर्माण कार्य लामो समयसम्म अलपत्र…
Read More » -
रौतहट प्रहरीले एक वर्षमा ६९४ मुद्दा दर्ता, झण्डै ६ करोड राजस्व संकलन ।
प्रेमचन्द्र झा / गाैर – जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/०८३ मा सम्पादन गरेका प्रमुख कार्यहरूको सार्वजनिक विवरण आइतबार…
Read More » -
लक्ष्मी सनराईज बैंकको आर्थिक सहयोग कलैयाको भरत चोकमा नि :शुल्क चिसो पानीको धारा जडान
कलैया, बारा – लक्ष्मी सनराईज बैंक कलैया शाखाको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत कलैया उपमहानगरपालिका–१ स्थित भरतचोकमा नि:शुल्क चिसो पिउने…
Read More » -
मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्षको २०८३/०८४को बजेट सर्वसहमतले भयो पारित
जनकपुरधाम ३१ असार – मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेट प्रदेश सभाबाट सर्वसम्मतिले पारित…
Read More » -
रौतहटको गरुडामा युवाले गरे आत्मदाहाको प्रयास
रौतहट ,असार ३१ – रौतहटमा एक युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन्। मंगलबार राति करिब १ बजे…
Read More »