राजनीतिराष्ट्रियसमाचार

दलमा नरही स्वतन्त्र रुपले जनताको सेवा गर्ने – आर्य नेपाली काङ्ग्रेसबाट दिईन राजीनामा ।

कलैया – नेपाली काङ्ग्रेसका नेत्री हिरामती आर्यले  नेपाली काङ्ग्रेस बाराको साधारण पदबाट राजीनामा दिएकी छिन। आर्य २०७९ सालाको स्थानीय चुनावमा कलैया उपमहानगरपालिका वडा नम्बर ११ मा नेपाली काङ्ग्रेसबाट वडा सदस्य पदको टिकट लिएर चुनाव लडेका थिए ।

चुनावमा अतियाधिक मतले जित हासिल गरेका थिए ।आर्य अहिले कलैया उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्य समेत रहेका छन। २०८२ साल चैत्र १० गते नेपाली काङ्ग्रेस बाराबाट साधारण सदस्य नरहने राजी आफ्नोे फेस्बुक आईडिबाट राजीनामा पत्र सर्बजनिक गर्नु भएको छ। राजीनामा पत्रमा २०८२ साल चैत्र १० गतेदेखि नेपाली काङ्ग्रेस बाराको कुनैपनि पदमा नरहेको र साधारण सदस्य समेतबाट राजीनामा दिए उल्लेख गर्नु भएको छ ।

आर्यले कुनैपनि दलमा नरहेर स्वतन्त्र रुपले सदैको लागी जनताको सेवामा समर्पित रहने बताएका हुन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button