प्रदेश खबरराष्ट्रियसमाचार

ब्राह्मण समाज नेपाल बाराको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण सप्पन्न । एकता कायम गर्नुपर्छ : देवनाथ उपाध्याय।

न्यूज डेकस

तदर्थ समितिका अध्यक्ष ले सार्वजनिक स्थलमा एक–अर्काप्रति अनावश्यक टीकाटिप्पणी नगर्न आग्रह गर्दै कुनै गुनासो वा सुझाव भए सम्बन्धित निकायमार्फत राख्नुपर्ने बताएका छन। कार्यक्रममा तदर्थ समितिका पदाधिकारीहरू अध्यक्ष अनिल कुमार पाण्डेय, उपाध्यक्ष राजेश तिवारी, उपाध्यक्ष धिरेन्द्र तिवारी, सचिव प्रधुमन दुबे, कोषाध्यक्ष आसुतोष पाण्डेय तथा सह–सचिव दिलिप शुक्ला सहभागीता  थियो।

यसैगरी कार्यसमिति सदस्यहरूमा संजय तिवारी, जटाशंकर मिश्रा, सुजित पाण्डेय, शिवशंकर मिश्रा, यश कुमार मिश्र, आनन्द तिवारी, शैलेन्द्र उपाध्याय, मोहन लामिछाने, अंजना खनाल, विजय पाण्डेय, वेद प्रकाश दुबे, संजय तिवारी, अनिल पाण्डेय, आनन्द तिवारी, तिलेन्द्र पुरुष ढकाल, चन्द्रभूषण शर्मा, कृष्ण मिश्रा, धिरेन्द्र दुबे र रामविनय दुबे रहेका थिए। त्यसैगरी सल्लाहकारहरूमा डा. विकेश पाण्डेय, अकलेश तिवारी, प्रेमलाल पाण्डेय, ज्ञानेन्द्र पाण्डेय, धर्मेन्द्र तिवारी, रामायण तिवारी, अरुण दुबे, शशिकान्त (पिटु) मिश्रा, विजय किशोर पाण्डेय, राकेश पाण्डेय, राजिव पाण्डेय, उमेश दुबे, चन्द्र किशोर पाण्डेय, विनायक ठाकुर र अरुण कुमार तिवारीको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले ब्राह्मण समाजलाई संस्थागत रूपमा सुदृढ बनाउन एकता, सक्रियता र अनुशासन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। लामो समयदेखि जिल्ला अधिवेशन हुन नसकेको अवस्थामा आयोजित शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई संगठन सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा देखीएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button