प्रदेश खबरराष्ट्रियसमाचार

महोत्तरीको बर्दीबासमा भेटिएकाे शंकास्पद वस्तु सेनाद्वारा विष्फोट।

बर्दीबास- महोत्तरीको बर्दीबासमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टाेलीले विष्फोट गराएको छ । मंगलबार दिउँसो बर्दीबासस्थित रातु पुलमा उक्त शंकास्पद वस्तु भेटिएको थियो । त्यसपछि नेपाल प्रहरीले सेनालाई खबर गरेका थिए ।

खबर हुनसथ नेपाली सेनाको बम डिस्पोजल टोलीले त्यस ठाउमा पुगेर उक्त विष्फोटक वस्तुलाई विष्फोट गराएर नष्ट गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button